दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण […]

Continue Reading

अष्ट्रेलियामा प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै

अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ। सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर (करिब एक अर्ब ४० करोड अमेरिकी डलर) बराबरको असर पारेको छ। पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। […]

Continue Reading

राजधानीमा भुवन चन्द, चैत्यदेवी र वसुन्धरालाई त्रिदेवी सम्मान कार्यक्रम हुदै

नेपालमै पहिलो रिवार्डको रूपमा स्थापित साधना म्युजिक रिवार्डको पाँचौं संस्करण राजधानीमा हुने भएको छ। चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा हुने साधना म्युजिक रिवार्ड २०८१ मा करिव ५ दशकदेखि अनवरत रूपमा संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएकी गायिका तथा गीतकार चन्द्रकला शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको हाे । उनका दर्जनौ“ गीत लोकप्रिय छन्। त्यसै गरी […]

Continue Reading

ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध’ प्रकाशित

 राष्टिय एकताका प्रतिक पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास सिन्धुलीगढी युद्ध’को विमोचन गरिएको छ । श्री १००८ विश्वमोहिनी विष्णु कोइरालाले काठमाडाैमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकार प्रेम कैदी, डा. प्रेम सिंह बस्न्यात लगायतले पृथ्वीनारायण शाहको रणनीति, रणकौशलबारे चर्चा गरेका थिए। सिन्धुलीगढी […]

Continue Reading

बोटे समुदायले गरे नदी पूजन

बोटे समुदायले वर्षमा एकपटक गर्ने नदी पुजन अर्थात् बड्को बार्ना पूजा यस वर्ष पनि गरेका छन्। साेमवार कावासोती– १५, अमलटारीमा खोलाकिनारमा जम्मा भएर नवलपुरका बोटे समुदायले बड्को बार्ना पूजा गरेका हुन्। नवलपुरको कावासोती, मध्यविन्दु, देवचुली, गैँडाकोटलगायतका क्षेत्रमा रहेका बोटे समुदाय आज कावासोतीमा जम्मा भएका थिए। उनीहरूले कुखुरा, परेवालगायतको बली चढाएर नदी पूजा गरेका हुन्। नारायणी […]

Continue Reading

यातायात व्यवसायीसँग सहमति, गण्डकी प्रदेशले मान्यता दिए आजदेखि यातायात खुल्ने

आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच सहमति भएको छ । गए मध्यरातिको वार्तामा सहमति जुटेको हो । तर, संघ सरकार र यातायात व्यवसायीबीच सहमति जुटे पनि गण्डकी प्रदेश सरकार सहमत भए मात्र सार्वजनिक यातायात खुल्ने विषयमा टुंगो लाग्ने भएको छ। गृहले गठन गरेको  पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तकाे नेतृत्वको सरकारी वार्ता टोली र नेपाल […]

Continue Reading

रास्वपाको निष्कर्ष : गृहमन्त्रीले राजीनामा दिनैपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने निष्कर्ष निकालेको छ।  सचिवालय र संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो। भिजिट भिसामा मुछिएको भनिएको गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो। यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगायतका अन्य विपक्षी दलहरूले पनि यही निष्कर्ष निकालेका […]

Continue Reading

विपद्‌का लागि दुई हजार पाँच सय सशस्त्र प्रहरी खटिँदै

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि विशेष पूर्वतयारी गरेको छ। यसक्रममा करिब २ हजार ५ सय तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित देशभर परिचालन गर्ने योजना सशस्त्र प्रहरीले गृहमन्त्री रमेश लेखकसमक्ष प्रस्तुत गरेको हो। सशस्त्र प्रहरी बलको मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले मनसुनको पूर्वसन्ध्यामा सशस्त्र प्रहरीले गरेको तयारीको प्रशंसा गरे। उनले विपद्‌को समयमा तत्काल परिचालन […]

Continue Reading

उच्च शिक्षाकाे नाममा सात वर्षमा ५ खर्ब बाहिरियो, लिए ५ लाख ४३ हजारले ‘एनओसी’

स्वदेशमा उच्च शिक्षा हासिल गरे पनि रोजगारीको अवसर नपाउने वा पाए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्ने बाध्यताका कारण नेपाली युवाहरूको विदेश पलायनको क्रम डरलाग्दो रूपमा बढेको छ।पछिल्लो सात वर्षमा मात्रै उच्च शिक्षा र अवसरको खोजीमा विदेश जाने युवाहरूबाट करिब ५ खर्ब रुपैयाँ बाहिरिएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष […]

Continue Reading

अन्तिम ओभरको थ्रिलमा करण नायक, स्कटल्यान्ड स्तब्ध

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। ब्याटर करण केसीको अविश्वसनीय अविजित अर्धशतकीय पारी र अन्तिम बलमा प्राप्त वाइड रनको मद्दतमा नेपालले स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा २९७ रनको विशाल लक्ष्य एक बल बाँकी छँदै पूरा गर्‍यो। खेलका नायक बनेका करण केसीले ४१ बलमा […]

Continue Reading