जुम्लामा दुई वडाध्यक्ष माथि चक्कु र ढुङ्गा प्रहार
जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ। तिला गाउँपालिका ५ का वडाध्यक्ष ललितबहादुर शाही माथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका ३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ। ४२ वर्षीय वडाध्यक्ष ललित शाहीमाथि वडा नम्बर ४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा सामूहिक आक्रमण गरी […]
Continue Reading