रिङरोडभित्र २ महिनासम्म प्रदर्शनमा रोक, विरोधका लागि तीन स्थान तोकियो
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ १९ गते देखि लागू हुने गरी आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ। अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले तीन स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला […]
Continue Reading