आजदेखि निफ्राको ग्रिन बन्ड शेयर निष्काशन हुदै

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले आइतबारदेखि ग्रिन बन्ड जारी गर्ने भएको छ । बैङ्कले वार्षिक छ प्रतिशत ब्याजदर भएको सातबर्से अवधिको बन्ड निष्कासन गर्न लागेको हो । निफ्राले अङ्कित मूल्य एक हजार रुपियाँका दरले पाँच अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट यसअघि अनुमति पाइसकेको छ । सामूहिक लगानी […]

Continue Reading

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइदै  छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन […]

Continue Reading

नयाँ कोरोना भाइरस कति खतरनाक छ ?

सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । भारत लगायतका देशमा तीव्र गतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर […]

Continue Reading

आजदेखि नेपाली रेल सेवा दुई महिना बन्द हुदै

जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आजदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन् । नेपाल रेल्वे कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीले भने , “नेपालको झन्डाअङ्कित […]

Continue Reading

अब देशभर विपत् सूचक र उद्धारक

मनसुनी वर्षासँगै बाढी, पहिरो, डुबान तथा दुर्घटना जस्ता प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै जिल्लामा विपत् सूचक तयार गरिने भएको छ । सम्भावित विपत्को पूर्वतयारीका लागि प्रभावकारी सूचना प्रणाली विकास गरी जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित एक लाख ७० हजार विपत् सूचक तयार गर्न लागेको […]

Continue Reading

पोखरामा अलपत्र ९ सय यात्रुको ‘रेस्क्यु’, १९ बसमा सुरक्षा घेरासहित काठमाडौं पठाइयो

सार्वजनिक यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका करिब ९०० यात्रुलाई शनिबार साँझ सुरक्षाकर्मीको स्कर्टिङमा काठमाडौंका लागि पठाइएको छ। १९ वटा बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्‍याउन लागिएको हो। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखराको पृथ्वीचोक लगायतका स्थानमा सयौं यात्रु अलपत्र परेका थिए। काठमाडौं जान लागेका करिब […]

Continue Reading