राप्रपा सांसद सिंह पक्राउ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसर हाताबाट उनी पक्राउ परेका हुन्।

आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन पुगेका सांसद सिंह पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *