प्रतिनिधिसभाकाे बैठक ११ः०० बजे बस्दै

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज  प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ।  बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत […]

Continue Reading

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका बन्यजन्तुले बस्तीमा छिरेर घरपालुवा जनावरमा क्षति पु¥याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन सुरू गरेको हो । विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिरहेको एक्यापले स्थानीय समुदायसँगको सहकार्यमा […]

Continue Reading

चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल

भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताइन  । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको […]

Continue Reading

द्रुतमार्ग निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध

संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई–मधेश द्रुतमार्ग काममा ढिलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीमाथि नेपाली सेनाले कारबाही प्रक्रिया सुरु गरेको छ । कालोसूचीमा राखेर ठेक्का रद्द गर्ने सेनाको चेतावनी सम्झौता गरेको ठेकेदार कम्पनीले समय गुजार्दै काममा ढिलाइ गरेपछि सेनाले कारबाही प्रक्रिया अघि बढाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको ठेकेदार कम्पनीले ७५ प्रतिशत […]

Continue Reading

क्रोसियालाइ ४–२ ले हराउदै इग्ल्यान्ड बिजयी

पहिलो हाफमा ह्यारी केनले दुई गोल गरेपछि इङ्गल्याण्डले अन्ततः क्रोएसियालाई ४–२ ले हराउँदै टेक्सासमा ७० हजार समर्थकलाई खुशी मात्र दिएन, विश्वकपमा आक्रमण सुरुवात पनि गरेको छ ।आज  बिहीबार बिहानको खेलमा क्रोएसियाले मध्यान्तरअघि इग्ल्यान्डलाई २–२ गोलको बराबरीमा रोकेको थियो । मध्यान्तरलगत्तै जुड बेलिङ्घम र खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले थोमस टुचेलको […]

Continue Reading

‘असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा’

विनियोजन विधेयक, २०८३ मा प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ । बुधबार आठ विभागीय मन्त्रीले जवाफ दिए  । बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज बिहीबार पनि जारी रहने छ । हिजाे बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, […]

Continue Reading

डक्टर,इन्जिनियर,वकिल,शिक्षक,पत्रकार शुक्रबार सडकमा उत्रने

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले लोकतान्त्रिक मूल्य, विधिको शासन,न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि एकजुट हुन सरोकारवालाहरूलाई आह्वान गरेको छ । बालेन्द्र सरकारको कार्यशैलीले लोकतन्त्रका आधारभूत मूल्य मान्यता कमजोर बन्दै गएको निष्कर्ष निकालेको पापडले पेशागत संघ संगठन,नागरिक समाज र बुद्धिजीवीहरूलाई एक ठाउँमा उभिन अपील गरेको हो । नागरिक अधिकार खुम्च्याउने, प्रेस […]

Continue Reading

काठमाडौं महानगरका टोल–टोलमा फिल्म

काठमाडौं महानगरपालिकाले टोल–टोलमा फिल्म महोत्सवको आयोजना गरेको छ । पर्सिदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार फिल्म देखाउन लागिएको हो । सार्वजनिक स्थल, पार्क, डबली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन गरिनेछ । असार महिनाभर आठ ठाउँमा फिल्म देखाइने महानगरले जनाएको छ । महानगरका अनुसार फिल्म देखाउने स्थानीय तहले नै सम्पूर्ण व्यवस्थापन मिलाउनेछ । महोत्सवको प्रमुख उद्देश्य […]

Continue Reading

वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताएका थिए। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन […]

Continue Reading

५० डिग्री तापक्रममा यस्तो जोखिम मोलेर गरिन्छ इरानी इन्धन तस्करी

इरान,मजारको सानो मोटरसाइकल पेट्रोलले भरिएका प्लास्टिकका कन्टेनरहरूले यति धेरै भरिएको छ कि बस्नका लागि मुश्किलले ठाउँ बाँकी छ । उनको पुरानो मोटरसाइकलमा ७० लिटर क्षमताका पाँच वटा कन्टेनर राखिएका छन्, जसको कुल तौल करिब २७२ किलोग्राम छ । तेलका कन्टेनरहरू उनको बाइकको दुवैतिर खतरनाक तरिकाले झुन्डिएका छन् र डोरीले बाँधिएका छन् । उनले यो इन्धन […]

Continue Reading