द्रुतमार्ग निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध
संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई–मधेश द्रुतमार्ग काममा ढिलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीमाथि नेपाली सेनाले कारबाही प्रक्रिया सुरु गरेको छ । कालोसूचीमा राखेर ठेक्का रद्द गर्ने सेनाको चेतावनी सम्झौता गरेको ठेकेदार कम्पनीले समय गुजार्दै काममा ढिलाइ गरेपछि सेनाले कारबाही प्रक्रिया अघि बढाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको ठेकेदार कम्पनीले ७५ प्रतिशत […]
Continue Reading