रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार

रुस युक्रेन युध्द अन्त गर्नका लागी रूस तयार रहेकाे र यस सम्वन्धमा युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् । “युरोपेली […]

Continue Reading

कक्षा १२ को नतिजामा सुधार

पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा १२ कक्षाको नतिजामा झन्डै १७ प्रतिशत वृद्धि देखिएको छ । यस पटक १२ […]

Continue Reading

बैतडीमा बस दुर्घटना: एक जनाको मृत्यु, १० घाइते

बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५:४० बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको […]

Continue Reading

नेपालमा मनसुन प्रवेश : सरदरभन्दा कम वर्षा हुने अनुमान

जल तथा मौसम विज्ञान विभागकानुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेकोछ । नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ । तर यस वर्ष ६ दिन ढिलो मनसुन प्रवेश गरेको हो । मौसमविद् अशोक बर्खेलका अनुसार विभागले जुन २० को आसपासमा मनसुन भित्रिने संकेत रहेको प्रक्षेपण गरेको थियो । उनले एलनिनो प्रभावका कारण मनसुन […]

Continue Reading

‘देश खोज्दै’ भौंतारिरहेका भुटानी राजबन्दी

१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएपछि चतुरमान तामाङ (४२) र हस्तबहादुर राई (४४) ले सोचेका थिए, ‘अब घर फर्किने दिन आयो ।’ उनीहरूले सोचेको घर थियो, नेपालको शरणार्थी शिविर । १८ जेठमा भुटानको छाम्गाङ केन्द्रीय जेलको ढोका खुलेसँगै उनीहरूले लामो सास फेरे । रिहापछि भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत–भुटान सीमावर्ती जयगाउँमा पुर्‍यायो । उनीहरूसँग साथमा थिए एक/एक थान टीभी […]

Continue Reading

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ […]

Continue Reading

सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आजदेखि बन्द गरिएको हो। आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको कार्यालयले जनाएको छ।

Continue Reading

वीरगन्ज मुख्य सडकका बाँकी संरचना हटाउन आइतबारदेखि फेरि डोजर चल्ने

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली […]

Continue Reading

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यअवधि आगामी २०८३ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग), […]

Continue Reading

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र पाथीभरा (मुक्कुम्लुङ )मा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले […]

Continue Reading