टेम्पो भीरमा खसालिएको विवाद: सोधपुछ गर्न १० जना नियन्त्रणमा
कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकछेउबाट टेम्पो भीरमा खसालिएको घटनापछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जना गरी १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न वन […]
Continue Reading