इलाममा पहिलो पटक कालो चितुवा भेटियो

इलामकाे सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो । कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो । बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले बताए  । घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुुई वटा माउँ र एउटा पाठो चितुवाले […]

Continue Reading

नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि

आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा आज  भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ […]

Continue Reading

दसैँका लागी सुकिला नोट साट्ने व्यवस्थाः नेपाल राष्ट्र बैँक

दसैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैँकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने  जनाएको हो । “नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित […]

Continue Reading

गंगा सोनाम बनिन् नेपाल आइडल छैटौँ सिजनको विजेता

गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् । कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ […]

Continue Reading

मिस नेपालको उपाधि लुना लुइटेललाई

मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जितेकि छिन ।शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बनेकी हुन । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन । मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले पाइन […]

Continue Reading

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले अविजित एक सय एक रन बनाए  […]

Continue Reading

काठमाडौंमा विद्यूतीय सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । भदौ १५ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा सञ्चालन हुने प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालिले सयुक्त रुपमा आयोजना […]

Continue Reading

भदौ १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

यही भाद्र १३,१४ र १५ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोल्युसनस् फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इण्डिया प्रालिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण हुन लागेको हो। प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल विद्युत प्राधिकरण […]

Continue Reading

ट्रम्पको हातमा देखिएको नीलडाम के हो ?

अहिले सामाजिक सञ्जालमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातको पछाडि नीलडाम देखिएको तस्बिर भाइरल छ।   दक्षिण कोरियाका राष्ट्रपति सँगको भेटपछि ट्रम्पको हातमा देखिएको नीलडामका तस्बिर सामाजिक सञ्जालमा धेरै पटक हेरिएको छ। यसका कारण ट्रम्पको स्वास्थ्यबारे विभिन्न अडकल फैलिएका छन्।  कसैले ट्रम्पलाई इन्ट्राभेनस ड्रिप (आईभी) दिइएको भनेका छन् भने कसैले स्ट्रोक (पक्षघात) भएको दाबी गरेका छन्। के […]

Continue Reading

रास्वपा नेता तथा योजना आयोगका पूर्वसदस्य पाँडे पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहि उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार […]

Continue Reading