सुर्तीजन्य पदार्थको कर ७५ प्रतिशत पुर्याउन सुझाव
नेपालमा सुर्तीजन्य पदार्थमा सोचेजति कर बढ्न सकेको छैन । सरकारले चुरोट, बिडी गाँजा जस्ता सुर्तीजन्य पदार्थको बेचबिखन तथा यसमा लाग्ने करलाई बढाउन सकेको छैन। सुर्तीजन्य पदार्थ मुटु, मिर्गौला, क्यान्सर, श्वासप्रश्वास जस्ता नसर्ने रोगको प्रमुख कारक तत्व हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन नेपाल जस्तो मुलुकलाई सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तिमा ७५ प्रतिशत […]
Continue Reading