दसैँ नजिकिएसँगै काठमाडौँमा किनमेल गर्नेको भीड बढ्न थालेको छ । काठमाडौँको न्यूरोड लगायतका क्षेत्रमा किनमेल गर्नेको भीड बढेको हो ।यो वर्ष दसैँ असोजको अन्तिम हप्ताबाट सुरु हुँदैछ ।