अन्तःशुल्क टिकटको गलत प्रयोगः ‘राजश्व कार्यालय’ चुप
अन्तःशुल्क निर्देशिका, २०६८ परिमार्जित संस्करण २०७९ को पालनामा आन्तरिक राजश्व कार्यालय जितपुरसिमरा, बारा आफै चुप रहेको पाइएको छ । राज्यको नियमनकारी निकाय भएर पनि अन्तःशुल्क टिकट सम्बन्धी व्यवस्थाको, अन्तःशुल्क टिकट र यसको प्रयोग (नियमावलीको नियम ३०) मा जिम्मेवार निकाय आफै चुप रहेको पाइएको हो । वियर र मदिरा उत्पादक विभिन्न (७-८ वटा) उद्योग आन्तरिक राजश्व […]
Continue Reading