बुटवल/नारायणगढ सडकखण्ड दाउन्ने दुःखले सिकाएकाे पाठ
देशको पूर्वदेखि पश्चिमको भाग जोड्ने एकमात्रै राजमार्ग हो, पूर्वपश्चिम महेन्द्र राजमार्ग। पूरै राजमार्ग स्तरोन्नति गर्नुपर्ने छ। त्यसको पनि बुटवल—नारायणगढ खण्ड स्तरोन्नति सरकारले २०७५ सालमा थालेको थियो। ३ वर्षमा सक्ने भनेको १ सय १३ किलोमिटर खण्ड अब बल्ल पूरा हुने चरणमा आइपुगेको छ। ९२ प्रतिशत भौतिक प्रगति हुनु उपलब्धि त हो तर यसले दिएका पाठहरू धेरै […]
Continue Reading