सर्वाेच्चको प्रश्न– सरकारलाई कामचलाउमा परिणत गर्न अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन ?
सर्वोच्च अदालतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र सोको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत नलिएको अवस्थामा सरकारको वैधानिकतामा प्रश्न खडा भई त्यस्तो सरकारलाई कामचलाउ सरकारमा परिणत गर्न अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भनी प्रश्न गरेको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा […]
Continue Reading