इम्बोस्ड नम्बर प्लेट : कार्यान्वयनमा अनेक चुनौती

लागु भएको करिब नौ वर्षसम्म पूर्ण कार्यान्वयन हुन नसकेको प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य गरिँदै छ । लागु नहुँदै त्यसबारे अनेक चुनौतीका विषयमा विमर्श हुन थालेको छ । सरकारी तयारी हेर्दा स्मार्ट लाइसेन्समा २०७२ सालदेखि सेवाग्राहीले भोग्दै आएका समस्या असोज १ गतेदेखि इम्बोस्ड नम्बर लिनेले पनि भोग्नुपर्ने देखिन्छ । परीक्षा पास गरेर तीन […]

Continue Reading

पाथीभरामा छत्तिस क्विन्टल सिक्का

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरेर गणना सुरु गरेका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा तीन करोडभन्दा बढी नगद भेटी सङ्कलन भएको ताप्लेजुङको पाथीभरा मन्दिरमा लाखौँका सिक्का, सुन, चाँदी, तामा, घन्टीलगायतका सामग्रीसमेत भक्तजनले चढाएका छन् । मठमन्दिर, […]

Continue Reading

बिरामीको स्वास्थ्यमाथि गम्भीर लापर्बाही

औषधी व्यवस्था विभागबाट प्रतिबन्धित औषधी बजारमा खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ । विभागले बजारमा अनुगमन गर्दा ठुलो परिणाममा त्यस्ता औषधी अस्पतालमा समेत भेटिएका छन् । गुणस्तरहीन पाइएपछि विभागले आयात अनुमतिपत्र रद्द गरेका त्यस्ता औषधी नाफा कमाउने उद्देश्यबाट नेपालमा ल्याउने गरिन्छ । पछिल्लो पटक विभागले कलङ्कीमा यस्तो औषधी फेला पारेको छ । उक्त प्रतिबन्धित औषधी सफल स्वास्थ्य […]

Continue Reading

आजकाे माैसमः दुई प्रदेशमा स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका […]

Continue Reading

विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन : कर्ण थापा

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने कुरा नभएको बताएका हुन्। आँफैले निर्माण गरेको पार्टी भएकाले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको भनाइ छ। उनले विद्या भण्डारीको सदस्यताबारे क–कसले के–के भनेको […]

Continue Reading

ब्रह्माकुमारी राजयोगद्वारा एकैदिन ६ हजार केन्द्रबाट रक्तदान

रक्तदान गरौ, जीवन बचाऔं नाराका साथ यहाँ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विशाल रक्तदान अभियान २०८२ शुरु गरेको छ । विश्ववन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर शनिवारदेखि उक्त अभियान शुरु गरिएको छ । रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रमुख उदेश्यका साथ विश्वभर छरिएर रहेका व्रह्माकुमारी राजयोग सेवाकेन्द्रको ६ […]

Continue Reading

भाद्रकृष्ण औँसीः सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएका छन् । शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै […]

Continue Reading

महाकालीमा पानीको बहाव उच्च, सवारी सञ्चालनमा रोक

सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ। पानीको बहाब बढेपछि शनिबार बिहानदेखि शारदा ब्यारेजको (बनबासा)पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शनिबार दिउँसो पानीको बहाब एक लाख ७० हजार ६०६ क्यूसेक मापन गरिएको थियो। प्रहरी कार्यालय कञ्चनपुरका अनुसार  दिउँसो यता पहाडी क्षेत्रमा वर्षा कम हुँदै गएकोले पानीको बहाब […]

Continue Reading

वीरगञ्जमा हैजाको प्रकोप : झाडापखालाबाट दुई जनाको मृत्यु

वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ। अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ। संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार मृतकमा हैजाको लक्षण देखिए पनि झाडापखालाबाट मृत्यु भएको पाइएको छ। मृतक वीरगञ्ज महानगरपालिका–१२ का ३५ वर्र्षीय महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुष रहेका […]

Continue Reading

देशभर एउटै नम्बर ‘१०२’ बाट एम्बुलेन्स सेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “एम्बुलेन्स सेवा निर्देशिका, २०८२” स्वीकृत गर्दै एकीकृत सेवाको सुरुवात गरेका हुन  ।  निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको आकस्मिक स्वास्थ्य सेवाप्रति प्रतिबद्ध रहेको र आफ्नो कार्ययोजना अनुसार एम्बुलेन्स सेवालाई थप एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन सक्रिय रहेको […]

Continue Reading