गौर हत्याकाण्डका घाइते त्रिभुवन, उनकै रिटले खुल्यो अनुसन्धानको बाटो
रौतहट — रौतहट सदरमुकाम गौरको राइसमिल मैदानका दुईतिर धमाधम मञ्च तयार हुन थाले । उत्तरतिर माओवादी र दक्षिणतर्फ मधेशी जनअधिकार फोरमका नेता-कार्यकर्ता मञ्च निर्माणमा जुटिरहेका थिए । फोरमको मञ्चमा अलि सजिसजावट देखिन्थ्यो भने माओवादीको सामान्य । २०६३ चैत ७ को अपराह्न दुवै पार्टीले सभाका लागि मानिस भेला गराउन थाले । हातमा बाँसको लठ्ठी बोकेका फोरमका कार्यकर्ताको जुलुस बिहान […]
Continue Reading