भारतकाे उत्तराखण्डमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठुला पहिरो निम्त्यायो । धेरै घरहरू बगाइसकेको […]

Continue Reading

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

यस वर्ष कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्ष ९ प्रतिशतले नतिजा सुधार भएको छ। गत चैत्र २१ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए। नतिजाअनुसार ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्। ननग्रेडेड हुनेमध्ये सबैभन्दा बढी अनिवार्य अंग्रेजीमा छन्। […]

Continue Reading

उच्च अदालतकाे आदेश पाटन पछि दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहा

व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट छुटेका छन्। राति साढे १० बजे उनी जेलमुक्त भएका हुन्। उच्च अदालत, पाटनले दुई वटा छुट्टाछुट्टै मुद्दामा उनलाई धरौटीमा छाड्न सोमबार आदेश दिएको थियो । राजतन्त्रको पक्षमा गत १५ चैतमा भएको आन्दोलनलाई योृजनाबद्ध रुपमा हिंसात्मक बनाएको आरोपमा उनी २६ चैतमा पक्राउ परेका थिए। त्यही क्रममा उनीविरुद्ध बैंकबाट ऋण दुरुपयोग गरेको […]

Continue Reading

पोखराबाट सिन्धुली फर्कियो हायू परिवार

पोखरामा मजदुरी गरी जीवन चलाउने उद्देश्य लिएर साउन ११ गते आएको हायू परिवार सोमबार सिन्धुली फर्किएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा उर्मिला हायूको १९ सदस्यीय परिवार दिउँसो साढे ३ बजे गाउँ फर्किएको हो । गएको साउन ९ गते राति घरका पशुसमेत त्यतिकै छाडी सम्पर्कविहीन बनेको हायू परिवार ११ […]

Continue Reading

नेपालको ‘होर ई–स्पोर्ट्स’ नवौँ, पायो एक करोड ७८ लाख

नेपालको ‘होर ई–स्पोर्ट्स’ टोलीले पब्जी विश्वकपमा नवौँ स्थान हासिल गरेको छ । साउदी अरबमा जुलाई २३ देखि २५ तारिखसम्म सञ्चालन भएको विश्वकपको फाइनल चरणमा होराले १८ खेलमा कूल एक सय अङ्क जोड्दै नवौँ स्थान बनाएको हो । फाइनल चरणमा १६ टोलीबिच प्रतिस्पर्धा भएको थियो । नवौँ भएसँगै ‘होर ई–स्पोर्ट्स’ टोलीले कुल एक लाख २७ हजार ५०० […]

Continue Reading

बाढीले सुपर न्यादी जलविद्युतमा करोडौंको क्षति

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करोडौं रुपियाँको क्षति पुगेको छ । आइतबार दिनभर आएको भीषण वर्षासँगैको बाढीले आयोजनाका संरचनाहरू भत्काउनुको साथै मेसिनरी औजार र निर्माण सामग्रीहरु बगाएको छ । निर्माणको करिब ७७ प्रतिशत काम सम्पन्न भएको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा उत्पादनको […]

Continue Reading

वर्षाले दियाे मधेशमा राहत

लामो खडेरी व्यहाेरेका तराईका किसानले राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ शुरू भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ । महाशाखाकी मौसमविद् […]

Continue Reading

जलवायु परिवर्तनले पारेको असरबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने ध्येयले आगामी भदौ २ र ३ गते नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी भई  स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू) का अध्यक्षसँग  आउँदो जनवरी ३० र […]

Continue Reading

बढ्दैछ सार्वजनिक इलेक्टिकल सवारीप्रति व्यवसायीकाे आकर्षण

सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दै गएकाेछ । सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको छ । वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक लगानी गरेपछि सञ्चालनमा खासै खर्चिनु नपर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित भएका छन् । सामान्यतया इन्धनको बसले दैनिक पाँच हजार पाँच सय रुपियाँको […]

Continue Reading

बिवादास्पद विवाहसम्बन्धी कानुन संशोधन मसौदा सम्वन्धमा सरकारकाे स्पष्टस्करण

कानुनमन्त्री अजयकुमार चौरसियाले कसुर यथावत् राखेर निश्चित परिस्थितिमा विवाह बदर नहुने व्यवस्था थप गर्न लागिएको बताएका छन । पुरुषले बहुविवाह गर्न पाउने गरी मुलुकी अपराधसंहिताको व्यवस्था संशोधन गर्न लागेको भन्दै सरकारको आलोचना भइरहेको बेलामा अपराधसंहिताको दफा १७५ संशोधन गरी उक्त व्यवस्था गर्न लागिएको भन्दै सरोकारवालाले बताए पनि मन्त्रीपरिषद्मा विचाराधीन विधेयकको मसौदा भने फरक रहेको उनकाे […]

Continue Reading