माओवादिले दिएकाे घाउःबीस वर्षअघि लागेको गोलीको छर्रा बल्ल निकालियो

वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.दीपा न्हुच्छे […]

Continue Reading

युक्रेन युद्धः ट्रम्प र पुटिनबिच शिखरवार्ता आज

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता आज हुँदै छ । अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो । रुस र युक्रेनबिच सन् २०२२ को फेबु्रअरी २४ देखि युद्ध जारी छ । यस युद्धले दुवैतर्फका हजारौँ सैनिक र गैरसैनिकको ज्यान लिएको […]

Continue Reading

दाउन्नेमा सुरुङमार्ग बनाउन एनआरएनको प्रस्ताव

सरकारले कानुनी व्यवस्था गरेर सार्वजनिक संस्थानको सम्पत्तिलाई मौद्रिकीकरण गर्ने भएको छ । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारले कुनै निकाय वा आयोजनाको सम्पत्ति मौद्रिकीकरण गरेर वैकल्पिक वित्त परिचालन गर्ने व्यवस्था गरेको छ । विधेयकमाथि अहिले संघीय संसदको अर्थ समितिमा दफावार छलफल भइरहेको छ ।  विधेयक संसदबाट पारित भएपछि सम्पत्तिको मौद्रिकीकरणको बाटो खुला […]

Continue Reading

गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए  । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । […]

Continue Reading

काश्मीरको पहाडी गाउँमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

भारतीय प्रशासनअन्तर्गतको काश्मीरको एक पहाडी गाउँमा भीषण वर्षापछि आएको बाढीले ठूलो विनाश निम्त्याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् । “समाचार अत्यन्तै पीडा दायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका […]

Continue Reading

दलिए भागबण्डाकाे असर चिकित्सकहरू बिदेश पलाएन हुन बाध्य

काम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । हालै पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तारूढ दल कांग्रेस र एमालेको भागबन्डामा उपकुलपति नियुक्ति गरिएको छ । यसै पनि नेपालमा दर्ता हुनेमध्ये ७४ प्रतिशत चिकित्सक […]

Continue Reading

झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार  एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए । उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको जेलर […]

Continue Reading

झापाको जग्गा हिनामिनामा माओवादी नेतासहितका कर्मचारी दोषी ठहर

विशेष अदालतले झापास्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराइ भ्रष्टाचार गरेको दाबीसहित दायर मुद्दामा माओवादी नेता रेवतराज पुरी गगनसमेतलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । डेढ वर्ष अघि दायर मुद्दामा विशेषले बुधबार आंशिक ठहरको फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० फागुन १३ मा दुई मुद्दा दर्ता गराएकोमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा […]

Continue Reading

नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी

गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय […]

Continue Reading

कैलाली कारागार झडप: सिडिओ हमाल मन्त्रालय तानिए

कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको झडप प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाल जिम्मेवारीबाट हटाइएका छन्। कैलालीको सिडिओमा दाङको सिडिओका रुपमा कार्यरत कृष्ण प्रसाद लम्साललाई खटाइएको छ।

Continue Reading