कैलाली कारागार झडप: सिडिओ हमाल मन्त्रालय तानिए

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको झडप प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाल जिम्मेवारीबाट हटाइएका छन्।

कैलालीको सिडिओमा दाङको सिडिओका रुपमा कार्यरत कृष्ण प्रसाद लम्साललाई खटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *