बिरिङ खोलाको पक्की पुल बाढीले बगायो
आज बिहानैदेखि परेकाे अविरल वर्षाका कारण झापा र इलाम जोड्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ। दुई वर्ष अघि आएको बाढीले क्षति पुगेको पुल दिउँसो आएको बाढीले बगाएको हो। अर्जुनधारा नगरपालिका वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल दुई वर्ष अघि वर्षाका कारण भासिएको अवस्थामा नै भएपनि सञ्चालनमा रहदै आएको थियो। जिल्ला प्रहरी […]
Continue Reading