गोसाइँकुण्डमा डुबेर मोरङका दुईजना युवक बेपत्ता

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकाल रहेका छन्।

आज दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *