तीन दिन भयो, निभाउनै मुस्किल पाल्पाकाे डढेलाे
तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले १६८ हेक्टर वन क्षेत्र सखाप बनाएको छ । वनमा लागेको आगो समयमै नियन्त्रणमा लिन नसक्दा चार सामुदायिक वनको अधिकांश क्षेत्र सखाप भएको हो । तीन दिनअघि विद्युत् सर्ट भएर […]
Continue Reading