अस्ट्रेलियामा २०२५ को संस्करणसँगै नेपाल फेस्टिभलको उत्साहपूर्ण यात्रा
गैरआवासीय नेपाली संघ र अस्ट्रेलियाका विभिन्न राज्य समितिहरूको आयोजनामा अस्ट्रेलियाका पाँच प्रमुख शहरहरूमा नेपाल फेस्टिभल हुने भएको छ। यस सांस्कृतिक उत्सवको पहिलो गन्तव्य मार्च ९ तारिखमा एडिलेड हुनेछ जहाँ नेपाल फेस्टिभलको सुरुवात गरिनेछ। त्यसपछि रंगीन यात्राले क्रमशः अन्य शहरहरू पार गर्दै अप्रिल ६ तारिखमा ब्रिस्बेनमा आफ्नो समापन गर्नेछ। यस फेस्टिभलको मूल उद्देश्य नेपाली कला, संस्कृति, […]
Continue Reading