विश्वकप उद्घाटन समारोहमा बिभिन्न प्रस्तुति दिइने

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज बिहीबार मध्यराति सुरु हुँदैछ । ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ । किनभने यसपटकको विश्वकप पहिलोपटक तीन देश– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । १०४ खेल, ४८ टोली र १६ आयोजक शहर । जुन ११ मा मेक्सिकोबाट सुरु […]

Continue Reading

आजदेखी सुरु हुँदै विश्वकप फुटबल महाकुम्भ

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको […]

Continue Reading

८०/९० दशकमा विश्वकपको राेचक माहोल काठमाण्डाैमा यस्ताे हुन्थ्याे

मेक्सिकोमा हुन लागेको विश्वकपको तयारीबारे राम्रोसँग समाचार प्रकाशित गर्नु भएकोमा धन्यवाद’ क्षेत्रपाटी काठमाडौंका ललित श्रेष्ठले सम्पादकलाई लेखेको पत्रको अंश हो यो । सन् १९८६ को मे २७ मा द राइजिङ नेपालमा प्रकाशित यस पत्रको शीर्षक रहेको छ, ‘मेक्सिको ८६’ । त्यस पत्रमा अगाडि लेखिएको छ, ‘विभिन्न टिम, तिनको उद्देश्य, शक्ति र कमजोरीबारे प्रत्येक दिन जस्तो केही न […]

Continue Reading

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित प्रधानमन्त्री’ बनेका छन् । यस ऐतिहासिक उपलब्धिका अवसरमा केन्द्रीय मन्त्रिमण्डल (क्याबिनेट) ले उनको सम्मानमा एक विशेष प्रस्ताव पारित गरेको छ । मन्त्रिमण्डल बैठकमा उपस्थित सम्पूर्ण मन्त्रीहरूले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई सराहना गर्दै सम्मानस्वरूप उभिएर ताली बजाएर (स्ट्यान्डिङ ओभेशन) बधाई ज्ञापन गरेका छन् । जवाहरलाल नेहरूको […]

Continue Reading

सगरमाथामा बुबा-छोराको ऐतिहासिक कीर्तिमान, एकै सिजनमा दुई पटक संयुक्त आरोहण

संखुवासभाको मकालुका नेपाली शेर्पा गाइड बुबा–छोराले यस पटकको सगरमाथामा आरोहण सिजनमा विश्व कीर्तिमान कायम गरेका छन् । मकालुको नोर्बुगाउँका ४२ वर्षीय छाङ्वा शेर्पा र उनका २० वर्षीय छोरा लाक्पा टासी शेर्पाले वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दुई पटक सफल आरोहण गर्दै इतिहास रचेका हुन् । ‘हामी बाउछोराले ६ दिनमा २ पटक (जेठ ३ र ९ गते गरी) सगरमाथा आरोहण […]

Continue Reading

इरानले आक्रमण गरेपछि बहराइन, कुवेत र जोर्डनले दिए यस्तो प्रतिक्रिया

केहि इरानी मिडिया आउटलेटहरुले इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरिएको समाचार प्रशारण गरेका छन् । यसैबीच सम्बन्धित देशहरूको प्रतिक्रिया पनि सार्वजनिक भएका छन् । कुवेतको सेनाका जनरल स्टाफले आफ्नो देशको हवाई रक्षा प्रणालीले ‘हवाई आक्रमणहरू’ रोकेको जनाएका छन् । एक्स (ट्वीटर) मा गरिएको पोस्टमा कुवेती सेनाले नागरिकहरूलाई ‘सुरक्षासम्बन्धी निर्देशनहरू पालना […]

Continue Reading

४१ प्रतिशतले वृद्धि रेमिट्यान्स

चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो । […]

Continue Reading

नेपालमा एकसाता भित्र मनसुन भित्रने

यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश […]

Continue Reading

प्लास्टिकमा ‘प्याकेजिङ’ प्रचलनले रोगको जोखिम

खाद्यपदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा जोखिम बढाएको देखिएको छ । सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गरेर बिक्रीगर्ने चलनले नसर्ने रोगको जोखिमबढाउने विभिन्न अध्ययनले देखाएका छन् । उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा वा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन् । ‘हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसन’ ले केही […]

Continue Reading

आज विश्व नेत्रदान दिवसः आँखादान महादान

नेपालमा नेत्रदानप्रति जनचेतना बढ्दै गएसँगै दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि प्रदान गर्ने कार्यमा प्रगति हुँदै गएको छ । प्रत्यारोपणका लागि आवश्यक कर्नियाको अभाव, दाताको परिवारबाट सहमति प्राप्त गर्नुपर्ने अवस्था तथा सामाजिक–सांस्कृतिक मान्यता जस्ता कारणले भने नेत्रदान अभियानले अपेक्षित गति लिन सकेको छैन । नेपाल आँखा बैङ्कका प्रमुख शङ्खनारायण त्वानाका अनुसार हालसम्म देशभर करिब एक लाख व्यक्तिले […]

Continue Reading