प्रधानमन्त्रीले भने- विश्वकपमा मेरो ‘फेभरेट’ देश खेलेकै छैन

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन्। उनले शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।’

Continue Reading

‘स्वच्छ हावा’का लागि ८ अर्ब ७१ करोडको योजना, ४ सय उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच

बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सरकारले ५७ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब ७१ करोड रुपैयाँ) बराबरको ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ सञ्चालन गर्ने भएको छ । २०८३/०८४ देखि कार्यान्वयन हुने परियोजनाले उद्योग क्षेत्रको हरित रूपान्तरण र वायु गुणस्तर सुधारमा जोड दिनेछ । विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी […]

Continue Reading

मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै

विश्वकप फुटबलको इतिहासमा ५ पटक उपाधी जितेको ब्राजिलले आइतबार विहान अफ्रिकी टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको न्युयोकस्थित न्यु जर्सी रंगशालामा भाेलि आइतबार विहान पौने ४ बजे (नेपाली समय अनुसार) सुरु हुदैछ । विश्वकपका यसअघि सम्पन्न २२ वटै संस्करणमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिलका सामू सातौँ पटक विश्वकपमा खेल्दै गरेको मोरक्को टाउको दुखाई […]

Continue Reading

अमेरिका-इरान सम्झौता निकै नजिक

अमेरिका र इरानबिच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघीचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताए  । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको […]

Continue Reading

कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यबिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको  एएफपीले जनाएको छ ।आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकले गत हप्ता आतङ्कवाद विरोधी कानुनअन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ । यस अघि तीन जना सर्वसाधारण […]

Continue Reading

रूस-युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

रूसी र युक्रेनी सीमा क्षेत्रमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाइएको छ । युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत […]

Continue Reading

बेलायतको रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा

बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोत जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ […]

Continue Reading

ह्वेल चिहानमा फस्टायो जीवन

हिन्द महासागरको गहिरो अन्धकारमय समुद्री गर्तमा लाखौँ वर्ष पुरानो ह्वेल चिहान फेला परेको र त्यहाँ मृत ह्वेलका अवशेष वरिपरि आश्चर्यजनकरूपमा विविध समुद्री जीवको समृद्ध समुदाय फस्टाइरहेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा गहिरो, सबैभन्दा पुरानो र सबैभन्दा विस्तृत ह्वेल चिहानमध्ये एक हो । दक्षिणपूर्वी हिन्द महासागरको सतहबाट करिब २३ हजार […]

Continue Reading

पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ । यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकाेप्टरको उडानका […]

Continue Reading

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र सह आयोजक मेक्सिकोबिचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुवात आज राति हुँदैछ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्युजर्सीमा हुनेछ । फिफाका […]

Continue Reading