कक्षा १२ को नतिजामा सुधार
पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा १२ कक्षाको नतिजामा झन्डै १७ प्रतिशत वृद्धि देखिएको छ । यस पटक १२ […]
Continue Reading