युद्धविरामपछि पनि लेबनानमा आक्रमण जारी, ठूलो मानवीय क्षति

अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी गरेका छन् । यो सहमति दक्षिणी लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणपछि आएको हो, जसमा ४७ जनाको मृत्यु भएको बताइएको छ । युद्धविरामको घोषणा हुनु अघि भएका झडपहरूमा हिज्बुल्लाहले लेबनानभित्र चार जना इजरायली सैनिकलाई मार्न सफल भएको जनाएको थियो । यी घटनाले अमेरिका–इरान युद्ध अन्त्य […]

Continue Reading

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ शुक्रबार जारी गरिएको बताए। सो मार्गदर्शनमा जसमा नेपाल […]

Continue Reading

लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भीर घाइते

लण्डनकाे उत्तरी क्षेत्रमा दुई वटा रेल शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायतको प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्डस् रेलवे (इएमआर)का अनुसार बेलायतको राजधानीबाट ५६ किलो मिटर उत्तरमा रहेको सहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटना स्थलमै मृत्यु भएको जनाउँदै प्रहरीले विज्ञप्ति […]

Continue Reading

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ । अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ । शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका हुन  । अदालतले ‘गोमेजले देश छोड्न नपाउने […]

Continue Reading

पाँचथरमा पहिरो : आठ घर, सडक र खानेपानी आयोजनामा क्षति

अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ । बिहीबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडक खण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसरका सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ । त्यसैगरी, बाढी–पहिरोको जोखिम बढेपछि हिलिहाङ गाउँपालिका–५ का आठ वटा […]

Continue Reading

भोटो जात्राको समापन (फोटो फिचर)

शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ–यात्रा सकिएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको रथ यात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो। जावलाखेलमा चार दिन रथ राखेपछि शनिबार भोटो देखाइएको छ।  शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा‍. मनोजकुमार शर्मा र […]

Continue Reading

साइबरीको निर्णायक गोलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो

विश्वकप २०२६ अन्तर्गत समूह सी को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलमा मोरक्कोको लागि स्माइल साइबरीले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। यो विश्वकपमा भएको सबैभन्दा छिटो गरिएको गोल हो। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा स्कटल्यान्डले राम्रो प्रदर्शन गरेको थियो। केही अट्याकहरु […]

Continue Reading

ब्राजिल भर्सेस हाइटी खेलमा ब्राजिल ४–२–३–१ र हाइटी ४–४–२ शैलीमा खेल्दै

ब्राजिललाई सहज अग्रता विश्वकप २०२६ मा हाइटीविरुद्धको खेलको पहिलो हाफ समाप्त हुँदा ब्राजिल ३–० ले सहज स्थितिमा रह्यो । ब्राजिलका लागि म्याथेस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका छन् । कुन्हाले २३ र ३६ औं मिनेटमा गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल थपे । ब्राजिललाई प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न यो खेलमा जित […]

Continue Reading

रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको वाल स्ट्रिट जर्नलले बिहीबार सार्वजनिक रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको द्वन्द्वमा अर्बौं डलर खर्च गरेको आरोप आलोचकले लगाउने गरेका छन् । द्वन्द्वका कारण इन्धन (पेट्रोलियम पदार्थ)को मूल्य र […]

Continue Reading

रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार

रुस युक्रेन युध्द अन्त गर्नका लागी रूस तयार रहेकाे र यस सम्वन्धमा युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् । “युरोपेली […]

Continue Reading