९ खेलाडीमा सीमित बनेको कतारमाथि क्यानडाको आधा दर्जन गोल, जोनाथन डेविडको ह्याट्रिक

फिफा विश्वकप २०२६ अन्तर्गत समूह बी अन्तर्गत भएको चौथो खेलमा क्यानडाले कतारलाई ६-०ले पराजित गरेको छ। भ्यानकुभरमा भएको खेलमा  पहिलो हाफमा क्यानडाले कतार विरुद्ध ३- ० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ३ गोल गर्दै क्यानडाले कतारमाथि उत्कृष्ट जित दर्ता गरेको हो। क्यानडाको जितमा जोनाथन डेविडले ह्याट्रिक पूरा गरे जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने […]

Continue Reading

रास्वपाको महाधिवेशन तयारी तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र उद्योग सङ्घ चितवनमा हुने […]

Continue Reading

ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गरेका हुन  । अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति […]

Continue Reading

खाली घरटहरामा पाेखरामहानगरले चलायो डोजर

पोखरा महानगरपालिकाले पोखरा–९, बसपार्कमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको छ । बिहीबार महानगरले ३ वटा डोजर प्रयोग गरी पृथ्वी राजमार्ग मूल सडकसँग जोडिएका तथा दक्षिणतर्फका घरटहरा भत्काएको हो । राजमार्गसँग जोडिएका करिब ४५ तथा दक्षिणतर्फका करिब एक सय घरटहरा डोजर लगाएर भत्काइएको हो । महानगरले त्यस क्षेत्रमा घरटहरा खाली गर्न यसअघि नै सार्वजनिक सूचना जारी […]

Continue Reading

उज्वेकिस्तानलाई हराएर कोलम्बिया शीर्षमा

दोस्रो हाफको दुई गोलको मद्दतले कोलम्बियाले विश्वकप २०२६ मा बिहीबार उज्वेकिस्तानलाई ३–१ ले हराएको छ । यससँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको पहिलो खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि कोलम्बिया समूह ‘के’ मा बलियो स्थितिमा पुगेको छ । मेक्सिको सिटी स्टेडियममा भएको […]

Continue Reading

युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेशकियानले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न समझदारीपत्र (एमओयू) मा विद्युतीय रूपमा हस्ताक्षर गरेका छन्। पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रावधान समावेश छन्। […]

Continue Reading

गोरखा दरबारको दानपेटिकाबाट २२ लाखभन्दा बढी भेटी संकलन, कार्यविधि नबन्दा खर्च गर्न समस्या

गोरखा दरबार क्षेत्रमा रहेका दुईवटा दानपेटिकामा ३ लाख ५५ हजार आठ सय २० रुपैयाँ संकलन भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरबार हेरचाह अड्डाको रोहवरमा दरबारस्थित गोरखकाली मन्दिरमा रहेको दानपेटिका खोलिएको हो । २०८२ माघयता दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको गोरखा कालिका मन्दिरका मूल पुजारी […]

Continue Reading

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापामा जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि  ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन्। ‘प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ’, उनले भनिन्, ‘अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका […]

Continue Reading

प्रतिनिधिसभाकाे बैठक ११ः०० बजे बस्दै

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज  प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ।  बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत […]

Continue Reading

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका बन्यजन्तुले बस्तीमा छिरेर घरपालुवा जनावरमा क्षति पु¥याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन सुरू गरेको हो । विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिरहेको एक्यापले स्थानीय समुदायसँगको सहकार्यमा […]

Continue Reading