चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल
भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताइन । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको […]
Continue Reading