दुई दशक बित्दा पनि बेपत्ताका परिवार सत्य र न्यायको खोजीमा
विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक हुन नसकेको र पीडित परिवारले न्याय नपाएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यस कार्यलाई तार्किक निष्कर्षमा पुर्याउन सबै पक्षबीच थप प्रतिबद्धता र प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ। विगत २०५९ असार ३ गते काठमाडौँबाट सुरक्षा निकायद्वारा पक्राउ गरी […]
Continue Reading