तेजस्वी कपमा न्युटन र स्कोलर्स होम विजयी

न्युटन र स्कोलर्स होमले दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी भएका छन् ।न्युटनले सेबलाई ६०–४५ स्कोरले पराजित गर्‍यो । न्युटनका युनिक कार्कीले २१ स्कोर जोडे । स्कोलर्स होमले अरुणीलाई ३४–१५ ले हरायो । विजेताका निशान खरेलले १२ स्कोर गरे । ब्वाइजमा नवदितले स्किब्सलाई ३४–२५, टीआईएले ग्रिनल्यान्डलाई ३०–२४, भ्याली पब्लिकले हिमरश्मिलाई ४५–३०, लालीगुराँस नेसनल एकेडेमीले केएमसीलाई ४०–२८, मार्वलसले आयोजक […]

Continue Reading

इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ । तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

Continue Reading

कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिवाना खारेज

कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो, जसले प्रभावित नेपालीलाई स्वदेश फर्कने प्रक्रियालाई सहज बनाएको दूतावासले जनाएको छ । दूतावासका अनुसार हालसम्म ३०२ जना नेपाली अझै कम्बोडियामै रहेका छन् र […]

Continue Reading

प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल हुने

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधि सभामा लगातार तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गतेका लागि छलफलको समय निर्धारण गरेका हुन् । सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने सरकारले उठेका प्रश्नहरूको जवाफ दिनेछ […]

Continue Reading

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय […]

Continue Reading

१३औँ फिफा विश्वकप : म्याराडोनाको जादू

फिफा विश्वकपको १३औँ संस्करण सन् १९८६ को मे ३१ देखि जुन २९ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । योसँगै मेक्सिकोले दोस्रो पटक फिफा पुरुष विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो । यो विश्वकपमा एसियाबाट इराक र दक्षिण कोरिया तथा अफ्रिकाबाट अल्जेरिया र मोरक्कोले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि राष्ट्रको प्रतिनिधित्व […]

Continue Reading

अन्तरिक्षमा दुई टोलीबीच जिम्मेवारी हस्तान्तरण समारोह

चीनको अन्तरिक्ष कार्यक्रमले पुनः एक महत्वपूर्ण चरण पार गरेको छ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेनझौ–२१ र शेनझौ–२३ अभियानका अन्तरिक्षयात्री टोलीबीच औपचारिक ‘ह्यान्डओभर समारोह’ सम्पन्न भएको छ । समारोहमा शेनझौ–२१ टोलीले चीनको अन्तरिक्ष स्टेशनको ‘प्रतीकात्मक साँचो’ शेनझौ–२३ टोलीलाई हस्तान्तरण गरेको छ । शेनझौ–२१ टोलीले आफ्ना सबै निर्धारित कार्य सफलतापूर्वक सम्पन्न गरिसकेकाले टोलीका तीन अन्तरिक्षयात्री केही […]

Continue Reading

आज बजेट सार्वजनिक हुँदै, सुशासन प्राथमिकतामा

अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम […]

Continue Reading

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत […]

Continue Reading

श्रव्यदृश्यमा पनि बयान गराउन सकिने

अभियोगपत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमार्फत विद्युतीय माध्यम (भिडियो कन्फ्रेन्सिङ) बाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ । गलत लिखत तयार पारी सरकारी कागजात सच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालले […]

Continue Reading