कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

आकर्षक रोजगारी र उच्च आम्दानीको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा पुर्‍याई बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरी नेपाल पठाइएको तथा रूपन्देही प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ। रोजगारीको प्रलोभनमा ठगी गर्ने गिरोहमाथि अनुसन्धान सुरु दूतावासका अनुसार रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर नेपाली नागरिकलाई भारतका विभिन्न स्थानमा पुर्‍याउने, […]

Continue Reading

जडीबुटीमा गोली हानि लुटेरा पक्राउ

काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएको छ । जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग मुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका […]

Continue Reading

‘आकर्षणको मुखुन्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँः विश्व धूमपानरहित दिवस

नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार दुई सय जनाको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन, निकोटिनका नयाँ उत्पादनतर्फ युवापुस्तालाई फसाउँदै छन् । सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत […]

Continue Reading

पुरा भएन कलङ्की–बसुन्धारा सडक विस्तार एक दशकमा पनि

काठमाडौँ उपत्यकाको जीवनरेखा  मध्यकाे एक चक्रपथको कलङ्की–बसुन्धारा चोक (दोस्रो खण्ड) को विस्तार कार्य एक दशकदेखि अलपत्र र अस्तव्यस्त छ । सो खण्डको विस्तारका लागि २०७४ माघ ४ गते नेपाल र चीनबिच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । कलङ्की–बसुन्धारा चोकसम्मको दुरी ८.२ किलोमिटर छ । सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम सुरु हुन […]

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

आज  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई […]

Continue Reading

एभरेष्ट प्लाई उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति

नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ । उद्योगका सञ्चालक प्रकाश रानाले दिएको जानकारीअनुसार शुक्रवार दिउँसो लागेको आगो नियन्त्रण गर्ने धेरै प्रयास गरिए पनि शनिवार विहान मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागिबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोकाहरु जलेर खरानी […]

Continue Reading

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन

लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धाममा आयोजित विशेष कार्यक्रममा जिल्लाभरिका पाँच सयभन्दा बढी च्याब्रुङ एकैसाथ बजाएर ऐतिहासिक प्रदर्शन गरिएको हो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लिम्बू समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्मले केलाङ […]

Continue Reading

मौसम पूर्वानुमान : लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल नेपालमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको केही स्थानमा मध्यम वर्षा तथा गण्डकी […]

Continue Reading

आज शनिबार देशका यी केहि स्थानमा वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना

शनिबार देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। देशका तराई र पहाडी भू-भागका केही […]

Continue Reading

गर्मी बढेसँगै मोहीको माग बढ्दो

गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने  सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ ।  पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउँछन् । उनले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै आएका छन् […]

Continue Reading