बागमती प्रदेश सरकारले आज बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही आजवैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ।