लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु
भारत उत्तर प्रदेश लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो । किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भने, ‘अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि […]
Continue Reading