सम्पती सुध्दिकरणका आराेपी विष्णु पौडेललाई थप तीनदिन हिरासतमा राख्ने आदेश
विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई यसअघि […]
Continue Reading