काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत : ११ क्षेत्र र बहुवर्षीय योजनामा जोड

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति प्रस्ताव गरेको हो । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित नगर सभाको १९ औँ अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त नीति तथा […]

Continue Reading

साढे चार करोडको सम्पत्ति आश्रमलाई दान

झापाको मेचीनगर–४ बाहुनडाँगीका रामबहादुर प्रधान (८४) ले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जित साढे ४ करोड मूल्य बराबरको २ बिघा ५ कट्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन् । सम्पत्ति हस्तान्तरणपछि उनी आश्रमकै संरक्षणमा जीवन बिताइरहेका छन् । जग्गादानको सोच आएपछि उनले धेरैतिर बुझे । र, वृद्धाश्रम या बाल आश्रमलाई जग्गा दान दिने निधोमा पुगे । बुझ्दै जाँदा […]

Continue Reading

धार्के बजारमा कालोपत्रे सुरु, स्थानीयलाई राहतको आशा

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएसँगै स्थानीयवासी, व्यवसायी र यात्रुमा राहतको आशा जागेको छ । काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको धार्के बजारमा सडक निर्माणको काम लम्बिँदा स्थानीयले धुलो, […]

Continue Reading

टर्कीएमाथि युवा टोली अष्ट्रेलियाको जित

फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत अष्ट्रेलियाले टर्कीएलाई २–० ले पराजित गरेको छ । क्यानडाको बीसी प्यालेस स्टेडियममा भएको खेलमा पहिलो हाफमा इरानकुन्डाको गोलमार्फत अग्रता बनाएको अष्ट्रेलियाका लागि खेलको ७५ औं मिनेटमा कोरन मेट्काल्फले उत्कृष्ट गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेका हुन् । यो खेलमा अष्ट्रेलियाका १० खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका खेलाडी हुन् । […]

Continue Reading

हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा

फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को र सोही […]

Continue Reading

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् […]

Continue Reading

रूपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

सप्तरी रूपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोवास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।पुर्जा पाउनेमा स्थानिय फुलोदेवी साह, अनितादेवी साह, मो. सुलेमान मियाँ र केदारप्रसाद साह रहेका छन् । शनिबार एक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले उनिहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे  । २०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना […]

Continue Reading

धाप ड्याम

काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा १ स्थित समुद्री सतहदेखि दुई हजार ९० मिटरको उचाइ तथा सुन्दरीजलदेखि १८ किलोमिटर उत्तरमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको धाप ड्याम । यस ड्यामकाे पानी बागमती सुध्दिकरणा र राजधानी काठमाडाै उपत्यकाका लागी पानीकाे स्राेतका रूपमा उपयाेग हुने क्रममा छ । साभारः गाेरखापत्र दैनिक ।

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा

आज  कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू,  देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका […]

Continue Reading

‘युद्ध रोक्न अमेरिका–इरान सहमत, २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर गर्ने तयारी’

इरान र अमेरिका शान्ति वार्ताका लागि सहमत भएकाे  मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् । सामाजिक सञ्जाल एक्समा नेपाली समयअनुसार शनिबार साँझ ४ : ४५ मा पोस्ट गर्दै उनले आगामी २४ घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताए । पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो । सरिफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर […]

Continue Reading