स्विट्जरल्यान्डमा सहमतिपत्रमाथि हस्ताक्षर तयारी

अमेरिका र इरान युद्ध अन्त्य गर्न सहमत भएका छन् । लामो कूटनीतिक प्रयाससँगै दुवै मुलुक युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएका हुन् । आउँदो शुक्रबार स्विट्जरल्यान्डमा दुवै देशबिच अन्तरिम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । दुवै मुलुकका नेताले अन्तरिम सम्झौतामा सहमति भएको समाचार सोमबार सार्वजनिक गरेका छन् । यो सम्झौता कार्यान्वयनमा […]

Continue Reading

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको जनाएकाे छ । यससँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचारिक हस्ताक्षर समारोह शुक्रबार (जुन १९ मा) स्विट्जरल्यान्डमा आयोजना गरिने जानकारी दिएका […]

Continue Reading

३० करोडको टिकट र महँगो पार्किङ

फिफा विश्वकपको टिकट मूल्य यतिबेला सर्वसाधारणको पहुँचभन्दा पूर्ण रूपमा बाहिर पुगेपछि विश्वभर तीव्र आक्रोश र फिफाको कडा आलोचना भइरहेको छ ।   गत जनवरीमा बिक्री खुला गर्दा १४० देखि ८ हजार ६ सय ८० अमेरिकी डलरसम्म रहेको टिकटको मूल्य अहिले आकाशिएर फाइनल खेलका लागि ३२ हजार ९ सय ७० डलरसम्म पुगेको छ । अचम्मको कुरा […]

Continue Reading

३२ वर्षपछि अमेरिकामा फेरि विश्वकप: १९९४ र २०२६ बीच के-के बदलियो?

अमेरिकामा दोस्रोपटक फिफा विश्वकप प्रतियोगिता आयोजना भएको हो । अमेरिकाले पहिलोपटक १९९४ मा विश्वकपको सफल आयोजना गरेको थियो । त्यस विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । फाइनलमा रोबर्ट बाजियोले पेनाल्टी मिस गरेपछि ब्राजिलले इटालीलाई हराएर चौथोपटक उपाधि जित्त सफल भएको थियो । अहिले ३२ वर्षपछि फेरि विश्वकप अमेरिकामा आयोजना भएको छ । यसपालिको संस्करण आकार, […]

Continue Reading

मनसुन आगमन केही दिन ढिलो

जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले सोमबार साँझ मनसुन आगमन सम्बन्धमा विज्ञप्ति जारी गर्दै नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गरेको भन्दै नेपालमा हालसम्म मनसुनको आगमन नभएको बताए  । भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। आइतबार पनि सोही खरिदबिक्री मूल्य कायम थियो। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर […]

Continue Reading

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा

रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ। सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो। छिमेकी देशको […]

Continue Reading

बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

गत २०८१ साल असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा […]

Continue Reading

धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरियाे । नयाँ […]

Continue Reading

आजकाे माैसमः देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन हुन सक्ने

आज  देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। देशको पहाडी भू-भागमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा […]

Continue Reading