पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो। भारतीय निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पश्चिम बङ्गालमा भाजपाले २९४ सिटमध्ये १९५ सिटमा अग्रता लिइरहेको छ भने पश्चिम बङ्गालमा सत्तासिन तृणमूल कांग्रेस ९टीएमसी० ले ८७ सिटमा अग्रता लिइरहेको छ । […]

Continue Reading

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

चीनले उच्च जोखिमयुक्त औद्योगिक क्षेत्रमा मानव आकारका कृत्रिम बुद्धिमत्ता (एआई) रोबोटको प्रयोगलाई तीव्ररूपमा विस्तार गरिरहेको छ । यी रोबोट विशेष गरी रसायन भण्डारण ट्याङ्क, ठूला जहाज तथा जटिल औद्योगिक संरचनामा काम गर्न सक्षम छन्, जहाँ मानव श्रमिकका लागि काम अत्यन्त जोखिमपूर्ण हुन्छ । तिनीहरूले वेल्डिङ, सतह निरीक्षण, खिया हटाउने र स्प्रे गर्ने जस्ता काम गरेर […]

Continue Reading

राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्‌को अधिवेशन आह्वान

रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । आज  दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन  । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद […]

Continue Reading

निजामती ट्रेड युनियन खारेज

सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ । निजामती कर्मचारीले निजामती सेवा ऐन २०४९ को अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत सरकारले दलीय ट्रेड युनियन गठनसम्बन्धी व्यवस्था खारेज गरेको हो । निजामती सेवा ऐन, २०४९ को […]

Continue Reading

नेपालमा पश्चिमी वायुको प्रभाव : भाेलि बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भाेली बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा […]

Continue Reading

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने

बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालन गर्ने योजना बनेको छ । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराए  आयोजना प्रमुख नेपालले जेठ अन्तिमदेखि सुरुङमार्ग परीक्षण (ट्रायल) सुरु गरिने र साउनको […]

Continue Reading

असी हजार मेट्रिक टन मल ल्याउन सहमति

सरकारले भारतबाट जिटुजी (सरकार–सरकार) मार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल जिटुजीमार्फत खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए  । कृषि तथा […]

Continue Reading

आजैदेखि बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज  बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजैदेखि  लागु हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

सहकारी पीडितले ३३ वर्षदेखिको रकम फिर्ता पाउन बाँकी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरू गर्ने भएको छ।हाल यस्तो समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। समितिले बचत फिर्ताको लागि चक्रीय कोषको रकम प्रयोग गर्नेछ। हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ करोड रूपैयाँ रकम जम्मा भएको छ। त्यस्तै, […]

Continue Reading

१५ दिनका लागी भोलिदेखि रसुवागढी नाका बन्द हुदै

नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका  १५ दिन बन्द हुने भएको छ । यो नाका जोड्ने  स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको  हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो । […]

Continue Reading