पृथ्वी राजमार्गको विकल्पमा धार्के–गैँडाकोट समानान्तर सडक निर्माण गर्न माग
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्गको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्रिशूली नदी पारिबाट समानान्तर सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र सचिव गोपाल प्रसाद सिग्देललाई मन्त्रालयमा भेटेर उक्त सडकको रणनीतिक महत्त्व र तत्कालीन आवश्यकताका बारेमा […]
Continue Reading