भारतको बाटो हुँदै युक्रेनमा मानव तस्करी
दलालहरुले गैरकानुनी रुपमा भारतको बाटो हुँदै युक्रेनमा मानव तस्करी हुने गरेको तथ्य बाहिरिएको छ। शुक्रबार मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरेपछि यो तथ्य बाहिरिएको हो। एनआरएनएको पहल र जर्मनीस्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित क्याम्पमा रहेका रौतहटका […]
Continue Reading