नागढुङ्गा सुरुङबाट सवारी साधन बाहिरिन पाउने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा सरोकारवालासँग छलफल गरेका छन्। छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि बाढी पहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन  निर्देशन दिएका छन् । बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनमध्ये […]

Continue Reading

फ्रान्समा हड्ताल, नयाँ प्रधानमन्त्रीको बजेट योजनामा चुनौती

बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।  नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो । युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ७० […]

Continue Reading

ह्यारी ज्याक्सनले संसारलाई देखाइदिए नेपालको आन्दोलन

बेलायती नागरिक ह्यारी ज्याक्सन युट्युबर हुन्, जो यसपालि संयोगले नेपाल आइपुगेका थिए। जब उनी काठमाडौं आइपुगे, उनले थाहा पाए — यहाँ जेन–जीको आन्दोलन चर्किएको छ। १९ जना युवाको दुःखद मृत्यु भइसकेको छ। भदौ २४ गते, बिहान ११ बजेतिर उनी आफ्नो बाइक (मोपेड) मा आफू बसेको होटलबाट निस्के। सडकको एक किनारमा बाइक पार्क गरे र हेलमेट र क्यामरा बोकेर अगाडि […]

Continue Reading

काठमाडौँका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ को शुभारम्भ गरिएको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरेका हुन् । एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए । उनले विगतमा […]

Continue Reading

आज संविधान दिवस

आज संविधान  तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम […]

Continue Reading

खाद्य कम्पनीले यस वर्ष दसैँमा खसी नल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ। खाद्य कम्पनी लिमिटेडका अनुसार ‘जेनजी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको हाे । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेकोले यस्तो […]

Continue Reading

संविधान दिवसमा सार्वजनिक होलान् ओली ?

नेकपा (एमाले) ले भग्नावशेषमा परिणत भएको केन्द्रीय कार्यालय, च्यासलबाटै आज शुक्रबार संविधान दिवस मनाउँदैछ। पार्टीले आजको कार्यक्रममा पुनर्जागरणको सांकेतिक सुरुवातको रूपमा प्रस्तुत हुने तयारी गरिरहेको छ। कार्यक्रमको पूर्वसन्ध्यामा निवर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक पुनरागमनलाई लिएर पार्टीभित्रै छुटाछुटै दाबीहरू छन्। एकातिर, ओलीनिकट मानिने नेता महेश बस्नेतले अध्यक्ष ओलीको सानदार पुनरागमन हुने र […]

Continue Reading

सिंहदरबार भित्र रङरोगन सुरु

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबारभित्रका भवनमा रङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु गरिएको हो । आन्दोलनकारीले सिंहदबारका अधिकांश भवनमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै अधिकांश मन्त्रालय भवनमा क्षति पुगेको छ ।

Continue Reading

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने

जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेकाे बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को तीनजना मन्त्रीले स्थलगत निरीक्षण गरे अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गर्दै अर्थमन्त्री […]

Continue Reading