सिंहदरबार भित्र रङरोगन सुरु

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनी भएका सिंहदरबारभित्रका भवनमा रङ लगाउने काम सुरु भएको छ । बिहीबार अर्थ र ऊर्जा मन्त्रालयमा रङ लगाउन सुरु गरिएको हो ।

आन्दोलनकारीले सिंहदबारका अधिकांश भवनमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै अधिकांश मन्त्रालय भवनमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *