जेनजी आन्दोलनबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवन जगैबाट भत्काउनु नपर्ने
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते भएका आगजानी र तोडफोडबाट देशैभर एक खर्ब रुपैयाँ बराबर सरकारी भवनमा तथा करिब ४ अर्ब रुपैयाँ बराबार सरकारी सवारी साधानमा क्षति भएको प्रारम्भिक विवरण तयार गरिएको छ । नेपाल इञ्जिनियर एशोसियनले एउटा टोली बनाइ देशभरी भएको क्षतिको बारेमा विवरण संकलन गरीरहेको छ । उक्त टोलीमा सहरी विकास तथा […]
Continue Reading