इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग हुनु संविधान विपरीत : भाषा आयोग
भाषा आयोगले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य जडान गर्नु पर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर) जडान गर्न सबै सवारी साधनलाई आह्वान गरेको छ । भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त […]
Continue Reading