आज ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : अझै १० जिल्ला साक्षरतामा कमजाेर

आज ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ,मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी राष्ट्रव्यापी रूपमा साक्षरता अभियान सञ्चालन भएको डेढ दशक बितिसक्दा पनि लक्ष्य भेटाउन सकिएको छैन । सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता सुस्ताएको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकका दस जिल्ला अझै पूर्ण साक्षर घोषणा भएका छैनन् । शिक्षा तथा मानव स्रोत विकास […]

Continue Reading

प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थन गर्दै लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

बेलायतमा ‘प्यालेस्टाइन एक्सन’ नामक एक समूहमाथि प्रतिबन्ध लगाइएको विरुद्धमा विरोध प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनका क्रममा ४२५ भन्दा बढीलाई पक्राउ गरेको छ ।सेन्ट्रल लन्डनको पार्लियामेन्ट स्क्वायरमा जम्मा भएर सैयौं मानिसले उक्त प्रतिबन्धको विरोध गरे । कंयौं प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेका थिए । जसमा ‘म जनसंहारको विरोध गर्छु । म प्यालेस्टाइनको एक्सनको समर्थन गर्छु ।’ […]

Continue Reading

जेनजी समूहलाई घरमा स्वागत गर्दै दुर्गा प्रसाईंले भने- चैत १५ जस्तो दमन नहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी पुस्ताका आवाज बुलन्द पार्न आवश्यक रहेको बताएका छन् ।  आज  जेनजी पुस्ताका संयोजक आफ्नो घरमा आएको उल्लेख गर्दै प्रसाईंले  यो पुस्तासँगको भेटले उत्साहित बनाएको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ। छोटो तर सार्थक संवादले अझ […]

Continue Reading

बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट, मलमुत्र खुवाएको दाबी

रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका दिनेश साहकी ३७ वर्षीया श्रीमती संगीता देवीको बोक्सीले लगाएको टुनामुनाका कारण ज्यान गएको भन्दै मृतकका परिवारले आफ्नै छिमेकी ५५ वर्षीया महिलालाई चारपाटे कपाल काटेर मलमुत्र समेत खुवाएर निर्घात कुटपिट गरेका छन् । लामो समयदेखि दिनेशको परिवार बिरामी रहेको र आज आइतबार बिहान […]

Continue Reading

सुर्तीजन्य पदार्थको कर ७५ प्रतिशत पुर्‍याउन सुझाव

नेपालमा सुर्तीजन्य पदार्थमा सोचेजति कर बढ्न सकेको छैन । सरकारले चुरोट, बिडी गाँजा जस्ता सुर्तीजन्य पदार्थको बेचबिखन तथा यसमा लाग्ने करलाई बढाउन सकेको छैन। सुर्तीजन्य पदार्थ मुटु, मिर्गौला, क्यान्सर, श्वासप्रश्वास जस्ता नसर्ने रोगको प्रमुख कारक तत्व हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन नेपाल जस्तो मुलुकलाई सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तिमा ७५ प्रतिशत […]

Continue Reading

खग्रास चन्द्रग्रहण : नेपालबाट प्रत्यक्ष अवलोकन सम्भव

आज  २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिएका छन् । नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ । बी.पी. कोइराला […]

Continue Reading

भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत सामाजिक सञ्जालको पहुँच निषेध भइसकेको उल्लेख गर्दै सञ्चार मन्त्रालयले त्यस्ता पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत एवम् जोखिमयुक्त भिपीएन प्रयोग नगर्न तथा नगराउन समेत आग्रह गरेको हो । सञ्चार मन्त्रालयका […]

Continue Reading

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपप्रधान एवम् अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधन सम्बन्धी प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मतले पारित भएको […]

Continue Reading

वसन्तपुरमा इन्द्रजात्राको रौनक

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो । वसन्तपुरमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक अङ्गका प्रमुख र उच्च पदस्थ अधिकारीले अवलोकन गरेका छन  । इन्द्रजात्राको अवलोकनका लागि पुगेका विशिष्ट अतिथिलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले स्वागत गरेका […]

Continue Reading

नेपाल र बङ्गलादेशको खेल बराबरी (फोटो फिचर)

नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो ।यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना […]

Continue Reading