जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदको भोलि शवयात्रा गरिने

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका शहीदको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।  भदौ २३ गते मृत्यु भएका केही शहीदको अन्त्यष्टि भइसकेको छ भने केहीको बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो । टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु […]

Continue Reading

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्। आज मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो निर्देशन दिएका हुन  “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने , “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले […]

Continue Reading

जेनजी आन्दोलन : असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही […]

Continue Reading

तीनजना मन्त्री सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गरेकि छन् । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उनले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमा कुलमान घिसिङ र गृहमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवादजारी राखेकि छन् […]

Continue Reading

आज देशभर वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अनुसार सोमबार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी […]

Continue Reading

तीन देशको सैन्य अभ्यासअघि किमकी बहिनीको चेतावनी: नराम्रो परिणामका लागि तयार रहनु

उत्तर कोरियाली नेता किम जोङ उनको शक्तिशाली बहिनी किम यो जोङले दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानको आगामी संयुक्त सैन्य अभ्यासलाई ‘शक्तिको लापरबाह प्रदर्शन’ भन्दै तीव्र आलोचना गरेकी छिन्। उनले यस कदमले ‘खराब परिणाम’ निम्त्याउने चेतावनी दिएको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ। आणविक हतियारयुक्त उत्तर कोरियाबाट हुने सम्भावित खतराहरूविरुद्ध तयारी बलियो बनाउन सहयोगीहरू सोमबारदेखि शुक्रबारसम्म […]

Continue Reading

दसैँका लागि सुकिला नोट सटही सुरु

नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आजदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिए  । उनकाअनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गरिएको छ  “नोट सटही सुरु भएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क र प्रदेश कार्यालयहरुबाट […]

Continue Reading

प्रधानमन्त्री कार्कीकाे पहिलाे नियुक्ती सिफारिसः महान्यायाधिवक्तामा सविता भण्डारी

सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आज राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी की छाेरि हुन  । यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले […]

Continue Reading

मोदीले मणिपुरबाट नेपालबारे दिएको सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालमा भएको राजनीतिक परिवर्तनबारे टिप्पणी गर्दै नेपालबारे सन्देश दिएका छन्।शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेपालको उदाहरणसहित टिप्पणी गरेका हुन्। उनले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा राखिएको भिडिओमा भनेका छन्, ‘आज म मणिपुरको यो भूमिबाट नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालको काखमा बसेको नेपाल भारतको एक मित्र हो। नजिकको साथी हो। हामी […]

Continue Reading

बंगलादेशलाई हराउँदै श्रीलङ्काको विजय सुरुवात

एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलङ्काले बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ। बंगलादेशलाई पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो। युएईस्थित अबुधाबीको जइद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। बंगलादेशले दिएको १४० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १४.४ ओभरमा चार विकेट […]

Continue Reading