प्रधानमन्त्री कार्कीकाे पहिलाे नियुक्ती सिफारिसः महान्यायाधिवक्तामा सविता भण्डारी

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आज राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी की छाेरि हुन  ।

यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *