निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रूपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक […]

Continue Reading

घटस्थापना आसोज ६ गते बिहान ०९ः१३ बजे, टिका १६ गते बिहीबार बिहान ११ः ५३ बजे

 दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ। नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गरेका हुन । असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५  पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ […]

Continue Reading

शान्तिपूर्ण प्रदर्शन सुरु गर्दै थिए जेनजी

जेनजी अर्थात् सन् १९९७–२०१२ को अवधिभित्र जन्मिएका पुस्ता । जेनजीलाई डिजिटल नेटिभ अर्थात् जन्मेदेखि नै इन्टरनेट र स्मार्ट फोनको सामञ्जस्यता पाएको पुस्ता पनि भनिन्छ । उनीहरूभन्दा अघि जन्मिएका जेन एक्स र वाइले कम्प्युटर र इन्टरनेट देखे र प्रयोग गरे तर जन्मेदेखि नै हातमा मोबाइल भने खेलाउन पाएनन् । हातमा खेलाउँदै आएको स्मार्टफोनमा सामाजिक सञ्जाल उनीहरूका […]

Continue Reading

अल्बानियामा विश्वकै पहिलो एआई मन्त्री, भ्रष्टाचार अन्त्य गर्ने दाबी

अल्बेनियामा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। यो कृत्रिम बुद्धिमत्ता सम्बन्धी मन्त्रालय नभएर एआईबाटै बनेको मन्त्री हो।अल्बेनियाका प्रधानमन्त्री एडी रामाले सार्वजनिक खरिद विभागका लागि एआई मन्त्री बनाएका हुन्। यो भर्चुअल मन्त्रीको नाम डिएला हो। अल्बेनियाली भाषामा डिएलाको अर्थ सूर्य हुन्छ। यो कदम प्रतीकात्मक मात्र हो। अल्बेनियाको संविधानअनुसार मन्त्री बन्न कम्तीमा १८ वर्ष उमेर पुगेको […]

Continue Reading

आयोग निर्वाचनको तयारीमा

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य समायोजन : साविकको खुद्रा मूल्य नै यथावत

नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य आज भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएकाे छ । इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको […]

Continue Reading

नेपाल रेल्वे पाँच दिनपछि संचालनमा, छैन यात्रुको चहलपहल

भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामसम्म संचालनमा रहेको नेपालको एक मात्रा रेल्वेमा यात्रुहरुको चाप घटेको छ।  जेनजी आन्दोलनका कारण ठप्प भएको रेल सेवा पाँच दिनपछि २९ भदौ आइतबारदेखि संचालनमा आएको छ। दैनिक ६ पटक जयनगर–जनकपुरधाम ओहोरदोहोर गर्ने रेल आइतबार चारपटक मात्र ओहोरदोहोर गर्याे। पहिलो दिनको पहिलो लटमा जयनगरबाट २५ जनाले टिकट काटेर यात्रा गरेको नेपाल रेल्वे कम्पनीको […]

Continue Reading

यस्ता छन् मन्त्रिपरिषद्का नौ निर्णय

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनसँग सम्बन्धि निर्णयहरू गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यस्ता छन् निर्णयहरू  १. जेनजी आन्दोलनकाक्रममा सहादतप्राप्त भएकालाई सहिद घोषणागर्ने ,२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने ३.आन्दोलनमा ज्यान गुमाएकाहरुको […]

Continue Reading

आगजनी र लुटपाट सम्बन्धमा उच्चस्तरीय न्यायिक समिति बनाउने सरकारको निर्णय

सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए। उनका अनुसार अहिले सैद्धान्तिक निर्णयमात्र भएको हो। ‘आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय […]

Continue Reading