प्रधानमन्त्री निवासमा गोली चल्यो, १ जना घाइते

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रधानमन्त्री निवास बालुवाटारमा गोली चलेको छ । जेनजी आन्दोलनकारीहरु प्रधानमन्त्री निवास घेर्न पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । गोली लागेर एकजना घाइते भएको राजधानी दैनिकलाइ सुरक्षा निकायले जानकारी दिएको छ ।

साभारः राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *